नेपाल सरकार

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद

भेटेरिनरी कम्पेलेक्स, त्रिपुरेश्वर, काठमाडाैँ

ताजा जानकारी :
स्थगन गरिएको बोलपत्र सम्बन्धी सूचना ।।    |    अनलाइन आवेदन सम्बन्धी थप स्पष्टीकरण सम्बन्धी सूचना ॥    |    बोलपत्र स्थगन गरिएको सूचना।    |    परीक्षाको पाठ्यक्रम जारी गरिएको सम्बन्धमा    |    व्यावसायिको नाम दर्ता तथा श्रेणी वृद्धीको लागी अनलाइन आवेदन खुल्ला गरिएको सम्बन्धी सूचना    |    हार्दिक अपिल    |    बोलपत्र आह्वानको सूचना    |    प्रेस विज्ञप्ति: व्यवसायी नाम दर्ता तथा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ सम्बन्धमा स्पष्टिकरण    |    बर्ड फ्लू (H5N1) रोग नियन्त्रण सम्बन्धमा अत्यन्त जरुरी सूचना।    |    नयाँ नाम दर्ता आवेदन संकलन कार्य स्थगित गरिएको सम्बन्धी सूचना    |   
Jivraj Poudel

जीवराज पौडेल

अध्यक्ष

Ram Prasad Mehata

राम प्रसाद मेहता

उपाध्यक्ष, प्रवक्ता

Janak Bahadur Rawal

जनक बहादुर रावल

(रजिष्ट्रार)

Saugat K.C.

सौगात के. सी.

(सूचना अधिकारी)

परिचय

नेपालको पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत आधारभूत तहका प्राविधिक जनशक्ति देखि विषय विज्ञ सम्मका जनशक्तिलाइ दर्ता र नियमन गर्ने प्रमुख उद्देश्यका साथ संघिय संसदवाट पारित ऐन २०७९ साल आश्विन २३ गते सम्माननिय राष्ट्रपति ज्यूवाट प्रमाणिकरण भई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन जारी भएको छ। यसै ऐन अन्तर्गत रहेर यो परिषद्को गठन भएको हो । नेपाल पशु चिकित्सा परिषद्मा दर्ता हुन योग्य जनशक्ति वाहेकका पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत सम्पुर्ण जनशक्ति जस्तै पशुपन्छी, मत्स्य र दुग्ध विज्ञान सम्बन्धिका जनशक्ति परिषद्मा दर्ता हुने व्यवस्था ऐनमा उल्लेख गरिएको छ। यस ऐनको परिधि भित्र रहेर प्रदेश कानुन वनाउने र सो कानुनले तोकेको निकायले समेत प्रदेश स्तरमा जनशक्ति दर्ता हुने प्रावधान ऐनमा राखिएको छ । प्रदेश कानुन नवने सम्म त्यसले गर्ने सम्पूर्ण काम पनि यसै परिषद्ले गर्नु पर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।परिषद्मा दर्ता नभई पशु स्वास्थ्य तथा पशु सेवाका कुनै पनि व्यवसाय गर्न नपाइने र दर्ता नभई उक्त व्यवसाय गरेमा दण्डनीय हुने व्यवस्था ऐनमा स्पष्ट उल्लेख गरिएको छ। परिषद्मा अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रार र अन्य सदस्य गरि १९ जनाको कार्य समिति रहने व्यवस्था गरिएको छ ।

... थप पढ्नुहोस्
सबै हेर्नुहोस
Sorry! Data is not available. सबै हेर्नुहोस